नेपाल गोल्डेनआइडल आठौं सस्करण उत्कृस्ट १० को लागि लड्दै ५ जना प्रतिस्पर्धी लाई गोल्डमेडल

सेयर गर्नुहोस्

नेपाल समाचार ,पोखरा

गोल्डन स्टार मल्टिमेडिया प्रा.ली. को आयोजना मा रहेको नेपाल गोल्डेन आइडल को आठौं सस्करण को राउन्ड भदौ को ९ गते बुधबार देखि पोखरा मा संचालन भई रहेको छ !

कार्यक्रम मा नेपाल भरि देखी १०० जाना प्रतिस्पर्धी छनौट भएका ले आ-आफ्नो प्रस्तुति दिदै तेस मध्य ८० प्रतिस्पर्धीछनौट भयका थिय तेस्तई अन्य चरण पार गर्दै 2७ जना प्रतिस्पर्धी दुवै विधा बाट रहेको र तेस मध्य सिधै उत्कृट १० छनौटको लागि २२ जना प्रतिस्पर्धी छनौट भएको कार्यक्रम निर्माता/निर्देशक सरन गुरुङ ले बताउनु भयो !

उत्कृट १० छनौट कार्यक्रम असोज को २९ गते हुने समेत जानकारी गराउनु भयो !

साथै गएको चरण मा सात जना प्रतिस्पर्धी लाई गोल्ड मेडल ले सम्मान गरिएको थियो,उत्कृट गायक झापा का लोमस भक्त, उत्कृट भेषभुषा गायन हेटौडा की आरती लामा,उत्कृट नृत्य भक्तपुरको आदित्य थापा,उत्कृट भेषभुषा नृत्य आरति अधिकारी, उत्कृष्ट लोक प्रिय गायन इटहरी की संध्या पौडेल,उत्कृस्ट लोक प्रिय नृत्यमा चितवन की पूर्णिमा थापा र अनुशासित मा आस्विन तामाङ ले हात परेका छन् !

गएको हप्ता श्रृङ्खला मा निर्णायक मा गायक कुमार शर्मा,फिल्म निर्माता नृत्य निर्देशक कोरियोग्रफर जसु गुरुङ्ग,कोरियोग्रफर कार्यक्रम प्रमुख निरुता गुरुङ, सातौं सिजनका गायन विधाका फर्स्ट रनरअप मदन लिम्बू र सेकेन्ड रनअप किस्मत सि.आर,गेस्ट निर्णायक मा रहेको गुरुङ ले बताउनुभयो !

साथै गएको श्रृङ्खलामा सात जना प्रतिस्पर्धी लाई गोल्ड मेडल ले सम्मान गरिएको थियो भने यस चरण मा पाँच जना प्रतिप्रधि लाई प्रदान गरिएको छ ! उत्कृट गायक धरान का उत्तम लिम्बु,उत्कृट भेषभुषा गायन हेटौडाकी आरती लामाले नै दोहोरायेकी छिन,उत्कृट नृत्य र भेषभुषा का दुवै गोल्ड मेडल पुर्णिमा थापा लेआफ्नो पोल्टामा पर्न सफल भएकी छिन,अनुशासित मा बाग्लुंग का प्रकाश सुनार ले हात परेका छन् !

हरेक चरण मा पाँच विधा मा पाँच गोल्ड मेडल ले प्रतिस्पर्धीहरु लाई सम्मान गरिने गुरुङ्ग भन्नु हुन्छ !

कार्यक्रमको यस श्रृङ्खला मा निर्णायक बरिस्ट गायक रामभक्त जोजिजु,गायक कुमार शर्मा,गुरुङ फिल्म निर्माता नृत्य निर्देशक कोरियोग्रफर जसु गुरुङ्ग, कोरियोग्रफर कार्यक्रम प्रमुख निरुता गुरुङ, रहेको गुरुङ ले बताउनु भयो !

(Visited 114 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *