नेपाल समाचार। ०६.०७.२०७९
काठमाडौँ- आज (शुक्रबार) बालुवाटार प्रधानमन्त्री निवास अघि युवाहरूले बलात्कार पीडितलाई न्याय माग्दै जुलुस प्रदर्शन गरेका छन् ।
आजको प्रदशनको मुख्य उदश्य बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउन, बलात्कारका दोषीलाई सजाय दिन, बलात्कार र यौनजन्य हिंसासम्बन्धी मुद्दामा फास्ट ट्रयाकबाट सुनुवाइ गर्न माग गरेका छन् ।
विभिन्न प्लेकार्ड बोकेर बालुवाटार पुगेर बालुवाटार पुगेका उनीहरुले करिब एक घण्टा धर्ना दिएका थिए ।
(Visited 14 times, 1 visits today)