नेपाल समाचार। ०५.०२.२०७९
भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३,१२८ मतको अग्रता कायम गरेकी छन् । कुल ४१,४१४ मतगणना गर्दा दाहालले १५,७४७ मत पाएकी हुन् ।
यस्तै एमालेका विजय सुवेदीले १२,६१९ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६,५१३ मत पाएकी छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन् ।
Source; Rato Patti
(Visited 47 times, 1 visits today)