नेपाल समाचार। ०३.०२.१०७९
हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर–९ मा पशुपति टोल बस्ने ७० वर्षीया पेना किसानको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनबाट आएको जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएको उनको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा किसानको मृत्यु भएको हो ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
(Visited 18 times, 1 visits today)