भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी

सेयर गर्नुहोस्

नेपाल समाचार। ०१.०२.२०७९

यही बैशाख १० गते भएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

आइतबार बिहान सम्पन्न मतगणनाअनुसार वडा नम्बर १ का काँग्रेसको उम्मेदवार केशव महर्जन अध्यक्षमा विजयी भएका हुन् ।

महर्जनले १३९७ मत पाउँदा एमालेका शुक्र श्रेष्ठ ले १३१३ मत पाए ।

(Visited 19 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *