निर्वाचनका लागि खटाईएको म्यादी प्रहरीको मृत्यु

सेयर गर्नुहोस्

नेपाल समाचार। २८.०१.२०७९

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खटाईएको म्यादी प्रहरीको मृत्यु भएको छ ।

शे–फोक्सुन्डो गाउँपालिकास्थित शहीद दशरथ चन्द्र आवासीय माध्यमिक विद्यालयमा म्यादी प्रहरीको मृत्यु भएको ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका सएसपी राजेश नाथ बास्तोलाको अनुसार मृत्यु भएका म्यादी प्रहरी डोल्पाको काईके गाउँपालिका–४ का २४ वर्षीय सुरेन बिक थिए ।

(Visited 33 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *