अन्य मुलुकको मुद्राको दर कति छ ?

सेयर गर्नुहोस्

नेपाल समाचार। २६.०१.२०७८

पोखरा-नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै डलरको खरिद/बिक्री दर तोकेको छ । आज एक अमेरिकी डलरको बिक्री दर १२३.३७ रुपैयाँ र खरिद दर १२२.७७ रुपैयाँ छ । यस्तै, एक मलेसियन रिंगटको बिक्री मूल्य २८.२३ रुपैयाँ र खरिद मूल्य २८.०९ रुपैयाँ भने कोरियन १०० वनको बिक्री दर ९.७१ रुपैयाँ र बिक्री दर ९.६७ रुपैयाँ तोकिएको छ ।

यसैगरी, पाउण्ड स्टर्लिङको बिक्री मूल्य १५२.२२ रुपैयाँ र खरिद मूल्य १५१.४८ रुपैयाँ छ भने ३३.५९ रुपैयाँ मा बिक्री भइरहेको संयुक्त अरब इमिरेट्सको खरिद मूल्य ३३.४२ रुपैयाँ छ । यस्तै, १० जापानी येनको बिक्री मूल्य ९.४५ रुपैयाँ र खरिद मूल्य ९.४० रुपैयाँ छ भने ८९.०३ रुपैयाँमा बिक्री भइरहेको सिंगापुर डलरको बिक्री मूल्य ८८.६० रुपैयाँ छ भने ।

यस्तै, चिनियाँ युवानको बिक्री दर १८.५१ रुपैयाँ र खरिद दर १८.४२ रुपैयाँ छ । साउदी रियालको बिक्री मूल्य ३२.८९ रुपैयाँ कायम हुँदा खरिद मूल्य ३२.७३ रुपैयाँ छ । यता कतारी रियालको बिक्री मूल्य ३३.६८ रुपैयाँ र ३३.५२ रुपैयाँ छ । युरोको बिक्री मूल्य १३०.१९ रुपैयाँ र खरिद मूल्य १२९.५६ रुपैयाँ छ भने ८७.३२ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८६.९० रुपैयाँ छ ।

(Visited 56 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *