नेपाल समाचार। २५.०१.२०७८
पोखरा -वायुसेवा सञ्चालक सङ्घले एक विज्ञप्ति जारी गर्दै स्स्थानिया निर्वाचनका दिन सबै आन्तरिक उडान बन्द हुने जानकारी दिएका छन् ।
मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा वैशाख ३० गते बन्द गर्ने बताएको छ ।
निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् ।
(Visited 22 times, 1 visits today)