सोमेन्द्र राठौरलाई जिम्मेवारी, कैलालीका एसपी अधिकारी तानिए

सेयर गर्नुहोस्

नेपाल समाचार। ३०.१२.२०७८

कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीलाई फिर्ता बोलाइएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कैलालीमा एसपी सोमेन्द्रसिंह राठौरलाई काज सरुवा गरेका छन् ।

अधिकारी २०७८ असार तेस्रो साता कैलाली गएका थिए ।

करिब १० महिना पुरा गरेका अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा गरिएको छ ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *