‘म त तिम्रै हुँ’ मा केकी अधिकारी र निक्स शर्माको रोम्यान्स

सेयर गर्नुहोस्

नेपाल समाचार। ३०.१२.२०७८

मदन घिमिरेको शब्द रहेको ‘म त तिम्रै हुँ’ सार्वजनिक गरिएको छ । गायिका रानी शाक्य र गायक प्रकाश तिमल्सिनाको स्वर रहेको गीतमा मनोज मालीको संगीत छ ।

गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र मोडल निक्स शर्माको रोम्यान्स देख्न सकिन्छ । रामेश्वर हुमागाँइको छायाङ्कन रहेको भिडियोमा अनन्त घिमिरेले सम्पादन गरेका हुन् ।

भिडियो फिल्म निर्देशक मदन घिमिरेले गरेका हुन् । घिमिरेले केकी र निक्सको रोमान्टिक केमेस्ट्री देखाएका छन् । अमेरिकामा रहेर पनि रानी गायनमा क्रियाशील रहँदै आएकी छन् ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *