विवेकशील साझाबाट समीक्षा बाँस्कोटा काठमाडौंको मेयरमा उम्मेद्‍वार

सेयर गर्नुहोस्

नेपाल समाचार। २७.१२.२०७८

काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटालाई उम्मेद्‍वार बनाउने भएको छ । केन्द्रीय कार्य सम्पादन समितिले शुक्रबार बसेको बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक एवम् केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य बाँस्कोटालाई मेयरको उम्मेद्‍वार बनाउने निर्णय गरेको हो । त्यसैगरी उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेद्‍वार बनाउने निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ ।

(Visited 32 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *