सन्दिप र लोसिनाको रोमान्टिक अभिनय ‘नौलाख तारा’ मा

सेयर गर्नुहोस्

नेपाल समाचार। १४.१२.२०७८

पोखरा -गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शब्द तथा पुस्तक प्रसादको संगीतमा रहेको यो गीत रोमान्टिक शैलीमा छ ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा अभिनेता सन्दिप क्षेत्री र लोसिना लामिछानेको अभिनय छ । भिडियोमा दुबै रोमान्टिक मुडमा देखिएका छन् ।

भिडियोमा बालकलाकार सायरा भट्टराई समेत देखिएकी छन् । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *