नेपाल समाचार। ३०.११.२०७८
बुलिङटार गाउँपालिका-५ राईकोटमा बस्ने ६५ वर्षीया श्यामकुमारी भिरकट्टाले आफ्नो ६५ वर्षीय श्रीमान् चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा आइतबार दिउँसो प्रहरीले श्यामकुमारीलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले श्यामकुमारीलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको थियो ।
(Visited 8 times, 1 visits today)