एसिड प्रहार गर्ने गुभाजु पक्राउ

सेयर गर्नुहोस्

नेपाल समाचार। २३.११.२०७८

पोखरा- भक्तपुरको सूर्यबिनायक नगरपालिका–४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय श्याम गुभाजुले श्रीमतीलाई एसिड प्रहार गरी कुटपिट गर्ने क्रममा पक्राउ परेका छन् ।

गुभाजुले श्रीमतीमाथि केमिकल (रसायन) शरीरमा प्रहार गरी घाइते बनाएको महानगरीय प्रहरी परिसरले भक्तपुरले जनाएको छ ।

परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिनुभए अनुसार घाइतेलाई एसिड प्रहार भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले अस्पताल कीर्तिपुर लगिएको थियो ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *