नेपाल समाचार- ४/११/२०७८
पोखरा- एमसीसी आज संसदमा टेबल नहुने र तत्कालका लागि एमसीसी रोकिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो ।
देउवा र प्रचण्डबीच सो सहमति संसद भवन वानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला भएको हो ।
(Visited 4 times, 1 visits today)