मृत अवस्था भेटिए एक बालक

सेयर गर्नुहोस्

नेपाल समाचार। २६/१०/२०७८

पोखरा – आज (बुधबार) कास्की पोखराको दम्सादी स्थित फुस्रे खोलाको किनारमा एक बालक मृत अवस्थामा फेला परेका छन् । गण्डकी प्रदेश प्रहरी पोखराले जानकारी दिए अनुसार मृत बालक स्याङ्जा पुतलीबजार नगरपालिका – ५ घर भएका १७ वर्षीय विशाल भुजेल थिए।

प्रहरीले भुजेललाई आज बिहान करिब १० बजे खोला किनारको चौरमा गाडिएको टेन्ट भित्र मृत अवस्थामा भेटेको हो । भुजेल केही समय अघि देखि उक्त स्थानमा टेन्ट टाँगेर बस्दै आएका थिए,प्रहरीले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *