नेपाल समाचार- २१/१०/२०७८
काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घले जनाए अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कायम भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाले घटेर एक हजार २५५ रुपैयाँ कायम भएको छ ।
(Visited 4 times, 1 visits today)