लोनमा रेन्जर्स पुगे युभेन्ट्सका रामसे

सेयर गर्नुहोस्

नेपाल समाचार- १८/१०/२०७८

काठमाडौं- आरोन रामसेलाई स्कटिस प्रिमियरसिप क्लब रेन्जर्सले मिडफिल्डर अनुबन्ध गरेको छ । वेल्सका मिडफिल्डर रामसेले गत अक्टोबरबाट युभेन्ट्सका लागि खेलेका छैनन् । रामसेले यस सिजन युभेन्ट्सका लागि ५ खेल मात्र खेलेका छन् ।

रेन्जर्सले यस सिजनको अन्तिम सम्मका लागि लोनमा रामसेलाई अनुबन्ध गरेको हो । ३१ वर्षीय मिडफिल्डरले वेल्सका लागि ७१ खेल खेलेका छन् ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *