नेपाल समाचार। १६/१०/२०७८
काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेको केही बेरमै ७८ अंकले सेयर बजारमा हरियाली छाएको छ ।
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, नेपाल इन्फ्राइन्टक्चर बैंक, नेपाल लघुवित्तिय संस्था, शिभश्री हाइड्रो पावर कम्पनील, लिवर्टी इनर्जी कम्पनी लिमिटेड लगायतले आजको बजारमा हरियाली ल्याउन सहयोग गरेका छन् ।
बजार खुलेसँगै निफ्रा, पोखरा फाइनान्स, कुमारी इक्वीटी फन्ट, एचआइडिसिएल, लुम्बिनी जेनरल इन्सुरेन्स लगायतको माग बढीरहेको छ । सरकारले स्थानीय तहको निर्वाचन निर्धारित समयमै गर्ने घोषणा गरेसँगै सेयर बजारमा सुधार देखिएको छ ।
(Visited 4 times, 1 visits today)