नाजिर र गीताको गीत भिडियो ‘चम्पाकली’ सार्वजनिक

सेयर गर्नुहोस्

नेपाल समाचार। १६/१०/२०७८

अभिनेता नाजिर हुसेन र गीता ढुंगानाको नयाँ गीत भिडियो ‘चम्पाकली’ सार्वजनिक भएको छ । करण चैंसिरले छायाँकन गरेको भिडियोको सम्पादन अमृत चापागाईँले गरेका हुन् । त्यसैगरी शितल कादम्बिनीको शब्द र सिडी विजय अधिकारीको संगीत रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन छ भने गायिका मेलिना र गायक रमेश कँडेलको स्वरमा गीत भिडियो सार्वजनिक भएको हो ।
भिडियोको निर्देशन कोरियोग्राफी सुनील क्षेत्रीले गरेका हुन् । भिडियो डिएआर डिजिटलले सार्वजनिक गरेको हो ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *