साताको पहिलो दिन सुन चाँदीको भाउ घट्यो

सेयर गर्नुहोस्

नेपाल समाचार। १६/१०/२०७८

काठमाडौँ – नेपाली बजारमा शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने साताको पहिलो दिन आइतबार (आज) छापावाल सुनको भाउ चार सय रुपैयाँले घटेर तोलाको ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए। त्यसैगरी आज तेजावी सुनको भाउ तोलाको ९१ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार चाँदीको भाउ पनि घटेको छ । शुक्रबार १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँमा भएको छ ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *