नेपाल समाचार। १२/१०/२०७८
पोखरा – आज सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बाताए ।
चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
(Visited 9 times, 1 visits today)