अष्ट्रेलियन अस्लेइग बार्टी सेमिफाइनलमा

सेयर गर्नुहोस्

नेपाल समाचार- ११/१०/२०७८

काठमाडौं- अष्ट्रेलियन ओपन टेनिसमा अष्ट्रेलियाकी नम्बर एक अस्लेइग बार्टी सेमिफाइनलमा प्रवेश गरेकी छिन् । मंगलबार भएको खेलमा अमेरिकी खेलाडी जेसिका पेगुलालाई हराउँदै बार्टीले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।

२५ वर्षिया बार्टीले जेसिकामाथि ६-२ र ६-० को जित निकालन सफल भइन । बार्टी दोस्रो पटक अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा पुगेकी हुन् ।

सेमिफाइनलमा बार्टीले अमेरिकी म्याडीसन कियससँग खेल्ने छिन् ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *