रोशनीकोे मन प्रिन्सको मायाले जित्यो

सेयर गर्नुहोस्

नेपाल समाचार। १०/१०/२०७८

पोखरा- धु्रर्व विस्कोले निर्देशन गरेको ‘जित्योे मायाले’ संगीतमा दुई प्रेमी प्रेमिकाकोे सम्बन्धमा जातका कारण आएकोे विभाजन र त्यसले निम्त्याएकोे परिणामकोे कथामा यो गीत तयार भएको छ । निर्देशन विस्कोे र सारिका घिमिरेकोे स्वर रहेको गीतमा सारिकाकै शब्द रहेको छ ।

‘जित्योे मायाले’ गीतको भिडियोमा बलराम परियार, रोेशनी कार्की, प्रिन्स विश्वकर्मा, रमेश चन्द सोेडारी, अनु पराजुली, दिनेश डीसी र रश्मी भट्टकोे अभिनय छ । यस भिडियोेमा नायक पुष्प खड्काकोे विशेष भूमिका देख्न सकिन्छ । पुष्पबाटनै भिडियोेकोे सुरुवात गरिएकोे छ । ज्ञानेन्द्र शर्मा हुमागाँइकोे छायांकन, दिन्सन शाहकोे सम्पादन रहेको भिडियो धु्रर्व विस्कोले निर्देशन गरेका हुन् ।

(Visited 2 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *