‘म यस्तो गीत गाउँछु २’ कोरोना संक्रमण बढेपछि सर्‍यो

सेयर गर्नुहोस्

नेपाल समाचार। ०९/१०/२०७८

काठमाडौं– कोरोना संक्रमण तीव्र बढेसँगै सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्कन भनेको र सिनेमा हल बन्द गर्ने निर्णय गरेकाले ‘म यस्तो गीत गाउँछु २’ को रिलिज मिति सरेको निर्देशक सुदर्शन थापाको जानकारी दिएका छन् ।

थापाले बुधबार विज्ञप्ति जारी गर्दै बढ्दो संक्रमणका कारण पल शाह र पूजा शर्माको नयाँ फ्लिम ‘म यस्तो गीत गाउँछु २’ निर्धारित समयमा प्रदर्शन नहुने जनाएका छन् । उनले अवस्था सामान्य भएपछि उही उत्साह र जोशका साथ प्रदर्शनको नयाँ मिति घोषणा गरिने जानकारी दिएका छन् ।

(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *