सुनसरीको कार्यक्रमस्थलमा तोडफोड

सेयर गर्नुहोस्

नेपाल समाचार। ०५/१०/२०७८
सुनसरीमा जारी बर्जु महोत्सवमा भोजपुरी कलाकार खेशारीलाल यादवको पुर्वनिर्धारित साङ्गितिक कार्यक्रम रद्द भएपछि ३०० र ५०० को टिकट काटेर बिहानै देखि पर्खिरहेका आक्रोशित दर्शकले कार्यक्रमस्थलमा आगजनी र तोडफोड गरेका छन् । उनको कार्यक्रम रद्द गर्नुपरेपछी हजारौंको संख्यामा आएको दर्शकले भारतीय नम्बर प्लेटका ४ वटा स्कोरपियो र मोटरसाइकमा आगजनी गर्नुका साथै स्टेज र कुर्सीहरु समेत तोडफोड गरेका छन् । तोडफोडबाट ठुलो जनधनको क्षति भएको बताईएको छ ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *