नेपाल समाचार। ०४/१०/२०७८
गण्डकी प्रदेश सरकारले सार्वजानिक सवारीसाधनको भाडा बढाएको छ । नयाँ भाडादर अनुसार:
नगर बसमा: थप २२.५५%
ट्रकको भाडा: थप १४.५७%
लामो दूरीमा चल्ने यात्रुबाहक बस: थप २३.५१%
ट्याक्सी मिटरमा चलाउनुपर्ने र सुरुको १५ KM को भाडा ८० रुपैयाँ त्यसपछि १० रुपैयाँ per २०० मिटर
(Visited 3 times, 1 visits today)