एमालका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

सेयर गर्नुहोस्

नेपाल समाचार। ३०/०९/२०७८

सामाजिक सञ्जाल फेसबुक मार्फत नेकपा एमालेका महासचिव शंकर पोखरेललाई आफुलाई कोरोना संक्रमण भएको जनाएका छन् । उनले आफू कोभिडको तेस्रो लहरबाट अछुतो रहन नसकेको जनाएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *