अन्जान राना मगरको संघर्ष

सेयर गर्नुहोस्

नेपाल समाचार। २७/०९/२०७८

नेपाली फूटबलर अन्जान राना मगरले आफ्नो संघर्ष बारे एक अंतर्बतामा भनिन ; “मैले मेरो आमाको कारणले फुटबल सुरु गरेको । म आफू नै खेल्छु भनेर चाहिँ गरेको होइन अनि बिचमा मैले छोडेको पनि थिएँ खेल्न किनकी बुट र जर्सी किन्नको लागि पैसा हुन्थिएन । खालि खुट्टै खेल्नु पर्ने जाडो महिनामा अनि खुट्टामा घाउहरु पनि हुने, अनि म खेल्दिन मामु भनेर घरमै बसें। २ हप्ता जति घरमा बसें अनि पछी मामुले एक अंकलसंग पैसा मागेर मलाई बुट ल्याइदिनु भएको रहेछ अनि त्यहाँपछि फेरि मैले खेल्न थालें।”

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *