आज पनि घट्यो सुन र चाँदीको मूल्य

सेयर गर्नुहोस्

नेपाल समाचार- २३/०९/२०७८

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा फेरि गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यसैगरी, बिहीबार प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन आज ७०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँ कायम भएको छ ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *