बोल्ड दृश्यको पर्याय मल्लिका शेरावत

सेयर गर्नुहोस्

नेपाल समाचार। २२/०९/२०७८

अभिनेत्री मल्लिकाले आफ्नो करियरमा कैयौं फिल्ममा काम गरिसक्नुभएकाे छ । तर, उहाँको फिल्मको कथा अथवा अभिनयले नभई मल्लिकाको बोल्ड इमेजका कारण सधैँ चर्चितमा रहनछिन् । सन् २००३ मा रिलिज भएको फिल्म ‘ख्वाहिश’ बाट मल्लिका पहिलोपटक चर्चामा आउनु भयाे । यो फिल्ममा मल्लिकाले हिमांशु मलिकसँग १७ चुम्बन दृश्य दिनुभएकाे थियाे ।

अभिनेता इमरान हाशमीसँगको अभिनय रहेको फिल्म ‘मर्डर’ मा अभिनेत्री मल्लिकाले बोल्डनेसको सबै सीमापार गर्नुभएकाे थियाे । यो फिल्मको दृश्य मात्र होइन, गीत ‘भीगे होंठ तेरे’ले समेत यो गीत सुन्न मानिस लजाउनुपर्थ्याे ।

फिल्म ‘डर्टी पोलिटिक्स’मा त उहाँले बलिउडका अग्रज अभिनेता ओम पुरीसँग जबरदस्त बेड सिन नै दिनुभयाे ।

उहाँले फिल्म ‘अगली और पगली’मा अभिनेत्री रणवीर शौरीका साथ जबरदस्त चुम्बन दृश्य दिनुभएकाे थियाे ।

मल्लिकाले अभिनेता राहुल बोससँग फिल्म ‘प्यार के साइड इफेट्स’मा पनि काम गर्नुभयाे । यो फिल्ममा उहाँले आफ्नो बोल्डनेसलाई कायमै राख्नुभयाे ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *