आगोलागिमा परेका परिवारलाई शेलाङ् मुगुम द्दारा सहयोग

सेयर गर्नुहोस्

नेपला समाचार। १९/०९/२०७८

आगोले घर खायो, हिँउले मान्छे नखाओस् : कार्तिक महिनामा आगोलागिमा परेका मुगुका ८० परिवारलाई बौद्धमा बसोबास गर्ने (लामा) शेलाङ् मुगुमले सहयोग गरेका छन् । परोपकार भावनालिएर मुगुम र उस्का समुहमिली २ ओटा चलचित्र स्क्रीनिंग गरी २ लाख ६० हजार रकम जम्मा गर्न सफल भएका थिए । सो-रकम सहित न्यानो कपडा उनीहरुले मुगुमा रहेका ८० परिवारलाई सहयोग गरेका छन् ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *