पूर्वराजा शाह दम्पती भारत जाँदै

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-१२-२६

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व महारानी कोमल राज्यलक्ष्मी देवी शाह आज भारत जाँदै छन् ।

भारतको हरिद्वारमा सञ्चालित महाकुम्भ मेला–२०२१ मा सहभागी हुन पूर्वराजा शाह दम्पती आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

महाकुम्भ मेला विशेष समितिद्वारा गरिएको विशष आमन्त्रणलाई स्वीकार्दै उनीहरु मेला भर्न सहभागी हुने भएका हुन् ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *