रस अनलाइन खबर आज २०७७-११-२८
पत्रकार सुशील शर्माको निधन भएको छ ।
६३ वर्षका शर्माको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो २ बजेर १० मिनेटमा मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।
उनले लामो समय बीबीसीमा काम गरेका थिए । शर्माका श्रीमती र १ छोरा रहेका छन् ।
उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारको तयारी छ ।
(Visited 9 times, 1 visits today)