नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-११-२४ 

नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता भंग गरेर पूर्ववतः पार्टी नै ब्युँताइदिएपछि माओवादी केन्द्रको पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो ।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *