राष्ट्रिय फूल लालिगुराँशको औषधीय महत्व

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-११-१३

लालिगुराँस राष्ट्रिय फूल मात्रै हैन औषधीय गुणले पनि भरिपूर्ण छ । यहाँ आज हामी तपाइँलाई यसको औषधीय गुणबारे जानकारी दिँदैछौँ ।

— यसको फूललाई सुकाएर धुलो पारेर बन्द भाँडोमा राख्ने र उक्त फूलको १/१ चम्चा धुलोलाई मिश्रीपानी वा दूधसँग खानाले स्वर बसेको ठीक हुन्छ । यसले आमाशायमा पनि लाभ पुर्‍याउँछ ।

— यसले रगत सफा राख्छ र जण्डिस रोग पनि ठीक गर्छ ।

— गुराँसको बोक्राको धुलोलाई २/३ चम्चा नियमित मिलाएर ५/६ पटक सेवन गर्नाले पेटका सम्पूर्ण रोगहरु निर्मुल गराउँछ ।

— यसको फूलको रस वा धुलोलाई मिश्री पानीमा मिलाएर सेवन गर्नाले रक्तअल्पता, आमवात, मधुमेहलाई ठिक गर्दछ ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *