कक्षा १२ को नतिजा एक साताभित्र

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-१०-०२

गत मङ्सिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ ।

परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेकोले माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा मङ्सिरमा सम्पन्न भएको थियो ।

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *