४१ युनिट रगत संकलन

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०९-२२

पोखरामा मंगलबार आयोजित रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ ।

नयाँबजारको उन्नति सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ४१ युनिट रगते संकलन भएको हो । सो अवसरमा सहकारीले नेपाल रेडक्रस सोसाइटीले निर्माण गर्न लागेको ब्लड बैँकका लागि ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गरेको छ । रेडक्रस कास्कीका सभापति डोलराज पाण्डेलाई रकम हस्तान्तरण गरिएको हो ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *