कोरोना संक्रमित सशस्त्र प्रहरीका इन्सपेक्टरको निधन

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०८-९

कोरोना संक्रमित सशस्त्र प्रहरी बलका निरीक्षक (इन्सपेक्टर ) नवीन बुढाथोकीको निधन भएको छ।

उपचारका क्रममा बुढाथोकीको सोमबार राति निधन भएको शसस्त्र प्रहरी प्रवक्ता राजु रिजालले जनाकारी दिए।

उनीको विराट मेडिकल कलेज विराटनगरमा उपचाररत थिए ।

तेह्रथुम स्थायी घर भएका बुढाथोकी हाल ३ नं गण मोरङमा कार्यरत थिए। कोरोना संक्रमण बाहेक उनलाई अन्य दीर्घ रोगहरु भने नदेखिएको रिजालको भनाइ छ।

उनी कोरोना संक्रमण नियन्त्रणकै काममा खटिएका थिए।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *