१३ हजार नाघ्यो कोरोना संक्रमितको संख्या

सेयर गर्नुहोस्

पछिल्लो २४ घण्टा भित्र नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ सय ७६ रहेको छ ।देशका विभिन्न जिल्लाका १ सय १२ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रीफिङ्ग मार्फत जानकारी दिए ।

यो सङ्गै देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमध्ये, १ हजार ५ सय ८६ महिला र ११ हजार ६ सय ६२ पुरुष रहेका छ ।

(Visited 18 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *