चलचित्र बनाउने तयारिमा शर्मा

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज ६ कार्तिक
नयाँ नेपाली चलचित्र बन्ने तयारिमा, पछिल्लो समय मा कोरोना भाइरस का कारण नेपाली सिनेमा छेत्र प्रभावित भएको छ सुटिंग सम्म बन्द हुदा नेपाली सिनेमा छेत्र मा काम गर्ने प्राबिधिक देखि कलाकार,निर्देशक,निर्माता लगायत सिनेमा हाल सम्म पनि बाँकी रहेको छैनन् ।

अहिले को स्तिथि मा हेर्दा फिल्म बनाउन निकै जोखिमपूर्ण कुरा हो तर पनि समय को माग लाई मध्यनजर गर्दै नेपाली दर्सक को माग लाई ध्यान मा राखेर चलचित्र बनाउन लागेको निर्माता सन्तोष सर्मा बताउछन ।

चलचित्र मा भरपुर कमेडी लब स्टोरी को साथमा पारिवारिक कथा मा समाबेश गरि यो चलचित्र को छायांकन गरिने,काम को अहिले सुरुवाती चरण रहेको ले अहिले नै फिल्म को नाम भने चयन भैसकेको छैन ।

मुख्य कलाकार मा सर्मा ले मोडल/नायक राजन कार्की साइन गरेका छन् भने निर्देसक र अन्य कलाकार को टुंगो लाग्न बाँकि नै छ ।
कोरोना भाइरस का कारण नेपाली सिनेमा छेत्र प्रभावित भई सुटिंग सम्म बन्द हुदा नेपाली सिनेमा छेत्र मा ठुलो छती भयको हामी काम गर्ने कलाकार हरु
लाई आब्गत नै छ अब फेरी केहि नया जोस संगै यस चलचित्रले दर्सक हरुको मन जित्न सफल रहने नायक कार्की बताउनु हुन्छ साथै सम्पूर्ण निर्माण उनिट लाई यो अवसर प्राप्त गर्नु भयको मा धन्यवाद समेत भन्न भ्याउनु भयो।

परफेक्ट मिडिया एकेडमी को ब्यानर मा तयार हुने चलचित्र लाई सन्तोष शर्मा ले निर्माण गर्ने छन्, सबै काम को तयारी भए पछि सुटिङ्ग को तयारी हुनेछ, उक्त चलचित्र आशा लाग्दो र बूढा देखि बच्चा सम्म लाई हेर्न लायक बनाउन खोजेको प्रोडुसर शर्मा को भनाई रहेको छ,
केहि समय मा चलचित्र को सुभमुहूर्त गरेर चलचित्र लाई औपचारिक रुप मा घोषना गर्ने कुरा निर्माण टिम ले जानकारी दिएका छन् ।

(Visited 30 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *