रस अनलाइन खबर आज २०७७-०६-१६
आफ्नी छोरीलाई ब’लात्कार गरेको अ’भियोगमा बरथहवाका ४० वर्षीय बाबुलाई अदालतले जन्मकै’दको फै’सला गरेको छ । आफ्नी १३ वर्षीाय छोरीलाई पटक–पटक बला त्कार गरेको अभि’योगमा जिल्ला अदालत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०ले जन्म कै’दको फै’सला गरेको हो ।
छोरीलाई पटक–पटक बाल त्कार गरेको भन्दै उनीविरु’द्ध एक वर्षअघि प्रहरीमा उ’जुरी परेको थियो । बला त्कारपछि छोरी ग’र्भवती भएको र ग’र्भपतन गराइएको अदालतमा स्वीकारेका उनलार्ई जन्म कै’दको फै’सला गरिएको जिल्ला अ’दालतका न्यायाधीश अर्जुन अधिकारीले बताउनुभयो । अदालतले जन्मकै’दको फै’सलासहित रु ५० हजार ज’रिवाना तोकेको छ ।
आ’रोपित उनी आफ्ना सन्तानसहित कावासोतीमा रहेको डीबीआई इँटा उद्योगमा कार्यरत थिए । उद्योगमा श्रीमती, छोरा र छोरीसहित मज’दूरी गर्दै आएका उनले छोरीलाई पटक–पटक ब’लात्कार गरेको अदालतमा बया’न दिएको जनाइएको छ ।
हा’डनाता कर’णी गरेका उनको नेपालभर कतै पनि कुनै सम्पत्ति नभएका कारण सरकारी राज्य कोषबाट ९पी’डित रा’हतकोष० बाट रु ५० हजार क्ष’तिपूर्ति भराउने अदालतको फैसला छ ।
पी’डितबाट भरण पोषणको व्यवस्था हुने गरी फैसला आउने भए पनि उनको नेपालभरी कतै कुनै सम्पत्ति नदेखिएका कारण राज्यकोषबाट नगद दिलाउने फैसला भएको अदालतले जनाएको छ ।