हे’र्नु’होस यु’वती’ले यसरी गर्छन् ह’स्तमै’थुन

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-०९

आफ्नो यौ’नांग चलाई यौ’न आनन्द लिने क्रियालाई ह’स्तमै’थुन भनिन्छ । प्रायः हातको प्रयोग गरिए पनि यसका लागि विभिन्न वस्तु, साधन वा खेलौ’ना से’क्स टो’इज पनि प्रयोग गर्न थालिएको छ । चाँडै र सजिलै सिक्ने भएकाले किशोरहरूलाई ह’स्तमै’थुनको ल’त लाग्छ ।विश्वमा ९० प्रतिशत पुरुष र ६० प्रतिशत महिलाले ह’स्तमै’थुन गर्ने गरेका छन् । ह’स्तमै’थुन गर्नाले मुखमा दा’ग आउने, आँखा क’मजोर हुने, दुब्ला’उने, न’पुं’सक हुने, शी’घ्र प’तन हुने, विवाहपछि यौ’न सन्तुष्टि नमिल्ने भ्रम छन् । ह’स्त’मै’थुन यति नै पटक गर्न मिल्छ भन्ने यकिन छैन ।यो व्यक्ति विशेषको यौ’नेच्छामा भर पर्छ । यौ’नेच्छा शान्त पार्न मद्दत गर्ने वैकल्पिक बाटो ह’स्तमै’थुन प्राकृतिक कुरा हो । यसलाई पापकर्म मान्नुहुदैन ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *