डल्ले खुर्सानी : ग्यास्ट्रिक तथा अल्सर निको पार्न अचुक औषधि

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-२८

खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं ।

त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुर्‍याउछ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु रहेका छन् ।

मोटोपन घटाउछ ।

रगतमा चिनीको मात्रा घटाउछ ।

पिसाबको विरामीलाई लाभदायक छ ।

हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।

विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।

थकाइ मेटाउछ ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *