बबई नदीमा नुहाउन गएका एक युवक बेपत्ता

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-२८

बर्दियाको गुलरिया नगरपालिका–५ का २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन् ।

शनिबार नुहाउन बबई नदी पसेका उनी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनको खोजीमा डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद् व्यवस्थापन तालिम प्राप्त टिम, नेपाल प्रहरी र स्थानीय परिचालित भएको सशस्त्र प्रहरी ३१ नम्बर गणका प्रहरी उपरीक्षक नरबहादुर राउतले जानकारी दिए ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *